काठमाडौं – शुक्रबार सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायीले आज सुनचाँदीको मुल्य बढाएर ताकेको हो ।
महासंघकाअनुसार सुनको मुल्य तोलामा ८०० रुपैयाँले बढेको छ । आज लागि सुनको मुल्य प्रतितोला रु. ९३ हजार ९०० तोकेको छ । हिजो सुनको मुल्य ९३ हजार १०० रुपैयाँ थियो ।
यस्तै, तेजावी सुनको मुल्य रु. ९३ हजार ४०० तोकिएको छ ।
यसैगरि, चाँदीको मुल्य पनि तोलामा ४० रुपैयाँले बढेको छ । आजका लागि चाँदीको मुल्य ११६० रुपैयाँ तोकिएको छ । हिजो चाँदीको मुल्य १३१० रुपैयाँ रहेको थियो ।
प्रतिक्रिया