सुनको मुल्य घट्यो, चाँदीको भने स्थिर

शुक्रबार, १६ असोज २०७७, ११ : ३७

काठमाडौं – शुक्रबार सुनको मुल्य घटेको छ । आज सुनको मुल्य तोलामा दुई सय रुपैयाँले घटेको हो । 
बिहीबार सुनको मुल्य प्रतितोला ९४ हजा ५०० रुपैयाँ थियो । आज त्यो घटेर ९४ हजार ३०० मा सिमित भएको छ । यस्तै तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार ८०० तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाइ छ ।
आज चाँदीको  मुल्य भने स्थिर छ । आज चाँदीको मुल्य प्रतितोला ११७५ रुपैयाँ तोकिएको छ । जुन हिजोको मुल्य नै हो । 

शुक्रबार, १६ असोज २०७७, ११ : ३७

प्रतिक्रिया