रुपन्देहीका थप एक जना कोरोना संक्रमितको मृत्यु

विहीबार, २२ असोज २०७७, १३ : २१

रुपन्देहीका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ ।

रूपन्देही जिल्लाको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचारत यहाँका थप एक संक्रमित पुरुषको मृत्यु भएको छ ।

अस्पतालका सूचना अधिकारी सुशील गुरुङका अनूसार असोज १२ गते पीसीआर परीक्षणमा ‘पोजिटिभ’ देखिएका सिद्धार्थनगर नगरपालिका–५ का ४७ वर्षीय पुरुषको गयराती भएको छ ।

विहीबार, २२ असोज २०७७, १३ : २१

प्रतिक्रिया