कोरोना संक्रमितहरुलाई परीक्षा दिनबाट वञ्चित नगर्न सर्वोच्च अदालतको  लोकसेवा आयोगलाई आदेश

विहीबार, २९ असोज २०७७, १७ : २८

सर्वोच्च अदालतले कोरोना संक्रमितहरुलाई परीक्षा दिनबाट वञ्चित नगर्न लोकसेवा आयोगलाई आदेश दिएको छ ।

सर्वोच्च अदालतले कोरोना संक्रमितहरुलाई परीक्षामा दिनबाट वञ्चित नगर्न लोकसेवा आयोगलाई आदेश दिएको छ ।

 सबै परिक्षार्थीलाई सुरक्षित रुपमा परीक्षामा सामेल हुन पाउने व्यवस्था मिलाउन पनि न्यायाधीश सपना प्रधान मल्लको इजलासले आदेश दिएको छ ।

विहीबार, २९ असोज २०७७, १७ : २८

प्रतिक्रिया