सुनको मुल्य ह्वात्तै घट्यो, तोलाको कति ?

बुधबार, १९ कार्तिक २०७७, ११ : ००

काठमाडौं – बुधबार पनि सुनको मुल्य बढेको छ । आज सुनको मुल्य तोलामा ९०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । 
हिजो सुनको मुल्य ९५ हजार ४०० रुपैयाँ थियो । आज त्यो बढेर रु. ९६ हजार ३०० पुगेको छ । यस्तै, तेजावी सुनको मुल्य भने ९५ हजार ८०० रुपैयाँ रहेको छ । 
चाँदीको मुल्य भने तोलामा ५ रुपैयाँ घटेको छ । हिजो चाँदी मुल्य १२१० थियो, आज त्यो घटेर १२०५ रुपैयाँमा झरेको छ । 

बुधबार, १९ कार्तिक २०७७, ११ : ००

प्रतिक्रिया