काठमाडौं – बहुचर्चित हास्य कलाकार मनोज गजुरेलले दोस्रो विवाह गर्ने घोषणा गरेका छन् । एपीवान टेलिभिजनमा प्रसारण हुने तमसोमा ज्योतिर्गमय कार्यक्रममा उनले अन्तरवार्ता दिने कार्यक्रमा यस्तो घोषणा गरेका हुन् ।
अन्तरवार्तामा उनले अब छिट्टै हामी जोडिदै छौ भनेका छन् । उनले भनेका छन्, चाडै नै तपाईहरुको सुभकामना, सुझाव सल्लाहअनुसार मैले मेरो जिवनमा कोही साथी जोड्दै छु अथावा हामी जोडिदै छौं । अहिलेलाई मैले यति मात्र भने ।
यो अन्तरवार्ता सोमबार राति ९ बजे एपीवाट टेलिभिजन प्रसारण हुदैछ । त्यस अन्तवार्तामो पोम्रो यसै सन्दर्भलाई लिएर बनाइएको छ ।
ेकेही समय अघि श्रीमती मिना ढकालसँग डिभोर्स भएको थियो ।
प्रतिक्रिया