सुदूरपश्चिमका सभामुख थापालाई कोरोना सङक्रमण

आइतबार, ०५ पुस २०७७, ०८ : ४५

सुदुुरपश्चिम, सुदूरपश्चिम प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापालाई कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।

ज्वरो र शरीर दुख्ने समस्या देखिएपछि शनिबार नमूना परीक्षण गराउँदा सभामुख थापालाई कोराना सङ्क्रमणको पुष्टि भएको उनका स्वकीय सचिव कविन्द्र रोकायाले जानकारी दिए। सभामुख थापा धनगढीस्थित आफ्नै निवासमा होमआइसोलेसनमा बसेकका छन  ।

आइतबार, ०५ पुस २०७७, ०८ : ४५

प्रतिक्रिया