बैशाख २३ गते आम चुनाव गर्ने तयारी

आइतबार, ०५ पुस २०७७, १२ : ४१

काठमाडौं – संसद् बिघटनको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ लगेका प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बैशाखमा आम चुनाव गर्ने प्रस्ताव गरेका छन् । उनले आगामी बैशाख २३ गते चुनाव गर्ने प्रस्ताव स्रोत भनाइ छ । 
बिकल्पको रुपमा भने बैशाख २९ गते गर्ने गरि छलफल भएको छ । 
प्रधानमन्त्रीको सिफारिस राष्ट्रपतिले अनुमोदन गर्न बाँकी छ ।

आइतबार, ०५ पुस २०७७, १२ : ४१

प्रतिक्रिया