ओलीको अधिनायक आकांक्षा भन्दै कांग्रेसले निकाल्यो यस्तो विज्ञप्ती

आइतबार, ०५ पुस २०७७, १३ : १८

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गर्ने सिफारिस राष्ट्रपति कार्यलय पुर्याएपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांगे्रसले त्यसको विरोध जनाएको छ । कांग्रेसले हालै एक बिज्ञप्ती जारी गर्दै विरोध जनाएको छ । 
कांग्रेसले यो अधिनायक आकांक्षाको अन्तिम प्रयत्नलाई असफल बनाउन आग्रह पनि  गरेको छ । 
यस्तो छ कांग्रेसको विज्ञप्ती 


 

आइतबार, ०५ पुस २०७७, १३ : १८

प्रतिक्रिया