निर्वाचन आयोग जादैँ गरेका प्रचण्ड नेपाल समूहका नेतालाई  प्रहरीले रोक्यो

शुक्रबार, १० पुस २०७७, ११ : ५२

प्रचण्ड नेपाल तर्फका सांसदलाई प्रहरीले निर्वाचन आयोग जान रोकेको छ । 

आज माइतिघर मण्डलामा आफ्नो पक्षका सांसदसहित नेता कार्यकर्ता भेला सकेर निर्वाचन आयोग पुगेका नेताहरुलाई प्रहरीले रोकेको हो । 

यस अघि उनीहरुले आयोगमा पुगेर नेकपाको आधिकारिकता आफुहरुमै रहेको अवगत गराउने कार्यक्रम रहेको बताएका थिए ।

शुक्रबार, १० पुस २०७७, ११ : ५२

प्रतिक्रिया