धेरै अघी देखी विवादको रुपमा रहेको ब्रोकर कमिशन अन्तत घटेको छ ।
स्रोतका अनुसार धितोपत्र बोर्डले आज ब्रोकर कमिशन ३३ प्रतिशतले घटाएको बुझिएको हो ।
हिजो मात्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले नेपाल आर्थिक पत्रकार संघ (नाफिज)का नवनिर्वाचित पदाधिकारीलाई शुभकामना दिँदै एक साताभित्र ब्रोकर कमिशन घटाउने बताएका थिए ।
प्रतिक्रिया