बोर्डले सार्वजनिक गर्यो कक्षा १२ को परीक्षा तालिका (तालिकासहित)

शनिबार, ११ पुस २०७७, १५ : १८

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा छुटेका विद्यार्थीका लागि नयाँ परिक्षा तालिका सार्वजनकि गरेको छ।  

कोरोना भाइरसका कारण परीक्षा दिन नपाएकाले १६ पुसदेखि २३ पुससम्म परीक्षा दिन पाउँनेछन् ।
 

शनिबार, ११ पुस २०७७, १५ : १८

प्रतिक्रिया