काठमाडौं -शुक्रबार नेपाली बजारमा सुनको ४०० रुपैंयाले बढेको छ ।
हिजो ९४ हजार १०० रुपैंया रहेको सुनको मुल्य शुक्रबार प्रतितोलामा ४०० रुपैंयाले वृद्धि भई ९४ हजार ५०० रुपैंया कायम भएको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
तेजावी सुनको मुल्य भनि ९४ हजार रहेको छ ।
यस्तै चाँदीको मुल्य यथावत रही १३ सयमा कारोबार हुने महासंघले जनाएको छ ।
प्रतिक्रिया