नवीकरण फेल भएका प्राइभेट फर्महरुले पाए मौका

आइतबार, १९ पुस २०७७, १६ : २३

काठमाडौं- नवीकरण फेल भएका प्राइभेट फर्महरुले पुन सञ्चालन गर्ने मौका पाएका छन् । सरकारले पुनः सञ्चालन हुन पाउने गरी प्राइभेट फर्म रजिस्ट्रेशन नियमावली संशोधन गरेको हो । 

पुष १० गते बसेको मन्त्रिपरिषद् बैठकले नियमावलीको तेह्रौं संशोधन गर्ने निर्णय गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

सरकारको उक्त निर्णयपछि झण्डै दुई लाख नवीकरण फेल भएका प्राइभेट फर्महरुलाई पुनः सञ्चालनको अवसर पाएका छन् ।

आइतबार, १९ पुस २०७७, १६ : २३

प्रतिक्रिया