बिहिबार ह्वातै घट्यो सुनको मुल्य, कतिमा हुदैछ कारोबार ?

विहीबार, २३ पुस २०७७, ११ : ३९

काठमाडौ, बिहिबार नेपाली बजारमा सुनको मुल्य ह्वातै घटेको छ ।
 
बुधबार ९६ हजार ७०० रुपौंयामा कारोबार भएको  सुनको मुल्य आज पनि तोलामा १३०० रुपैंयाले घटेर ९५ हजार ४०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
यस्तै तेजावी सुनको मुल्य आज ९४ हजार  रुपैंया रहने महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको मुल्य पनि १०रुपैंयाले बढेर १३ सय ३० रुपैंया कायम भएको छ ।
 

विहीबार, २३ पुस २०७७, ११ : ३९

प्रतिक्रिया