काठमाडौं- नेपाली बजारमा मंगलबार आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलाको ६ सय रुपैयाँ र चाँदी २० रुपैयाँले बढेको हो ।
महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँ, तेजावी ९२ हजार तिन सय रुपैयाँ र चाँदी १ हजार २५० रुपैयाँ कायम गरिएको छ ।
प्रतिक्रिया