नेपाल प्रहरीका ११ एसपीकाे एसएसपीमा बढुवा सिफारीस

पुस २९, २०७७ | आजको अर्थ
ajaako_artha

काठमाडौं । सरकारले नेपाल प्रहरीका ११ प्रहरी उपरिक्षक (एसपी)लाई वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस गरेको छ । 

गृहमन्त्रालयको बुधबार बसेको बढुवा समितिको बैठकले ११ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।

बढुवा सिफारीस हुनेमध्ये पहिलो नम्बरमा एसपी कृष्णकुमार महत छन् । 

त्यस्तै बढुवा सिफारिमा पर्ने अन्य एसपीहरुमा गोविन्दबहादुर साह, उमाशंकर परियार, अर्जुनचन्द ठकुरी, जनकराज पाण्डेय, सुरेन्द्रप्रसाद मैनाली, कृष्णहरि शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुदन लुँइटेल र मोहनप्रसाद पोखरेल रहेका छन्।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८