नेशनल लाइफको शेयर मुल्य समायोजन, कति छ नयाँ मुल्य ?

३ बर्ष अगाडि

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नेशनल लाइफ इन्योरेन्स कम्पनीको शेयर मुल्य समायोजन गरको छ । साधारण सभा प्रयोजनका लागि बुक क्लोज भएपछि नेप्सेले उक्त कम्पनीको शेयर मुल्य समायोजन गरेको हो ।
यसअघि कम्पनीको शेयर मुल्य ११७० रुपैयाँ थियो । नेप्सेले कम्पनीको नयाँ शेयर मुल्य १०६४ रुपैयाँ तोकेको छ । कम्पनीले अघिल्लो आवको नाफाबाट १० प्रतिशत बोनस दिदैं छ । सोही आधारमा नै कम्पनीले शेयर मुल्य समायोजन गरेको हो । अब आइतबारदेखि यही मुल्यको आधारमा कमपनीको शेयर कारोबार हुने छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया