भाटभाटेनीमा आजदेखि १० प्रतिशत छुटको स्कीम, कुन कुन सामानमा पाइन्छ छुट ?

३ बर्ष अगाडि

काठमाडौं – भाटभाटेनी सुपर मार्केटले ग्रोसरी समानहरुमा १० प्रतिशत छुट दिने योजना ल्याएको छ । भाटभाटेनीले आजदेखि नै लागू हुने गरेर उक्त योजना ल्याएको हो । यो योजना सिमित अवधीको लागि मात्र लागू हुने बताइएको छ । 
बिशेषगरि दाल, चामल, तेल, मसला, बेकरी, प्रोजन मासुहरु, टवाईलेट्रिज लगायतका सम्पुर्ण खाद्य सामानहरुमा १० प्रतिशत छुट दिने कम्पनीको भनाइ छ । 
बिशेषगरि कोभिड–१९ महामारीले पारेको आर्थिक अफ्ठयारोमा भाटभाटेनी सुपर मार्केटले यस्तो स्कमी ल्याएको बताइएको छ । 


 

३ बर्ष अगाडि

प्रतिक्रिया