देउरानीको कुटाईबाट  जेठानीको मृत्यु

३ बर्ष अगाडि

देउरानीको कुटाईबाट  जेठानीको मृत्यु भएको छ। दाङको तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुरमा देउरानीको कुटाईबाट  जेठानीको मृत्यु भएको हो । 

४४ वर्षीया भगवती बुढाथोकीले  ४८ वर्षीया आइती बुढाथोकी लाई को मृत्यु भएको हो। माघ २ गते बिहान कुटपिट गर्दा टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी आइतीको भारतको लखनउमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हो।

कुटपिटमा संलग्न भगवती बुढाथोकीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया