त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुन सहित दुई जना पक्राउ परेका छन् ।
नेपाल प्रहरीले ३४५ ग्राम सुन सहित दुइ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भरतपुर घर भएका सुवास गुरुङ र तनहुँ व्यास नगरपालिका ९ बस्ने ३१ वर्षीय टक बहादुर गुरुङ रहेका छन् ।
कतारको दोहाबाट कतार एअरवेजद्वारा काठमाडौं आएका सुवास गुरुङलाई विमानस्थलको प्रहरीले जाँच गर्दा बच्चाले प्रयोग गर्ने डाइपरको बटम भित्र लुकाई छिपाई राखेको अवस्थामा सुन फेला परेको थियो ।
प्रतिक्रिया