३६ कम्पनीको शेयर मुल्यमा उछाल, कुन कम्पनीको मुल्य कति बढ्यो ?

३ बर्ष अगाडि

काठमाडौं-  पछिल्लो समय नेपाली शेयर बजार  बढ्दो क्रममा नै छ ।

सााताको पहिलो दिन नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक ४८.७४ अंकले बढेर २५२४ को बिन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको छ । यस्तै आज नेप्सेमा कारोबार रकममा पनि नयाँ रेकर्ड कायम भएको हो । आइतबार १० अर्बभन्दा बढीको कारोबार गर्दै नयाँ रकर्ड बनाएको हो ।

आज  कारोबार अन्तिम समयसम्म आउँदा नेप्सेमा ८ कम्पनीको शेयर मुल्य सकरात्मक सर्किट लागेको छ ।

डिप्रोस, आरएसडी, गणपति, मञ्जुश्री, निर्धन उत्थान,नागरिक लगानी कोष, मेरो र सारथी नेपाल लघुत्तिको शेयर मुल्य १० प्रतिशतले बढेका हुन् । 

यसका अलावा  २८ कम्पनीको शेयर मुल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ । समग्रमा आज २० कम्पनीको शेयर मुल्यमा उछाल आएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया