आजदेखि हुन्डाई एक्सचेन्ज सुरु

३ बर्ष अगाडि

काठमाडौं- हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेटल प्रालिले सोमबार (आज) देखि हुन्डाई एक्सचेन्ज सुरु गर्दै छ । 

यो अफर फागुन २ सम्मका लागि ल्याइएको कम्पनीले बताएको छ । योजनामा एक्सचेन्जका साथै उच्च मूल्यांकन, नगद छुट १५ हजार रुपैंया बराबरको लोयल्टी बोनस, ६ वर्षको निशुल्क सर्भिस र तीन वर्षको वारेन्टी हुने कम्पनीले जनाएको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया