कारोबारको तेस्रो घण्टा : नेप्सेमा २८.८५ अंकको वृद्धि, कारोबार रकम साढे ७ अर्ब माथि

३ बर्ष अगाडि

काठमाडौं- सोमबार नेपाल स्टक एक्सेन्च (नेप्से)परिसुचक कारोबार सुरु भएको तेस्रो घण्टासम्म आउँदा २८.८५ अंकले उकालो लागेको छ ।

कारोबार सुरु भएको तीन घण्टाको अवधीमा परिसुचक १.१४ प्रतिशतले बढ्दै २५५२.८४ को बिन्दुमा पुगेको छ ।

कारोबारको सुरु भएको तीन घण्टामा कारोबारमा आएका १ करोड ३२ लाख ९६ हजार २०१ कित्ता शेयर ६३ हजार ८६२ पटक खरिद बिक्री हुदाँ ७ अर्ब ३१ करोड ८३ लाख रुपैंया बराबरको कारोबार भएको छ ।  

३ बर्ष अगाडि

प्रतिक्रिया