अब नेपालमै ७५ रुपैँया तिरेर रेलमा सरर.. !

बुधबार, २८ माघ २०७७, १४ : ४६

नेपाल रेलवे कम्पनीले जयनगर जनकपुर रेलमार्गको भाडादर तोक्ने तयारी गरेको छ  । 

कम्पनीले जयनगर जनकपुर ३५ किमी रेलमार्गको भाडादर ७५ रुपैयाँ तोक्ने तयारी गरेको हो । 

रेलको भाडादर सवारीसाधन जति नै हुनेछ । त्यस्तै,  डिलक्स सिटको भाडा भने सामान्यभन्दा पाँच गुणासम्म महँगो पर्ने कम्पनीले जनाएको छ । 

बुधबार, २८ माघ २०७७, १४ : ४६

प्रतिक्रिया