३० लाख बढी रकमसहित १७ जुवाडे पक्राउ

शनिबार, ०८ फागुन २०७७, १० : ४६

कठमाडौं - ललितपुरबाट ३० लाख बढी रकमसहित १७ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । 

शुक्रबार ललितपुर प्रहरीले ३० लाख ८४ हजार ४ सय रुपैयाँसहित उनीहरुलाई गोदावरी नगरपालिका २६ सुनाकोठीबाट पक्राउ गरेको हो ।

जुवाडेहरुबाट कौडा र तास समेत बरामद गरिएको प्रहरीको भनाई छ ।

शनिबार, ०८ फागुन २०७७, १० : ४६

प्रतिक्रिया