काठमाडौं- निशानको आधिकारिक वितरक पायोनिर मोटोकर्पले म्यागनाइटले नेपाली बजारमा निशानको म्यागनाइट एसयूभी गाडी भित्रिएको छ।
मोटोकर्पले जानकारीअनुसार म्यागनाइट एसयूभी ११ वटा भेरियन्टमा छ। यस्तै, बजारमा आठ प्रकारका कलरमा यो गाडी उपलब्ध छ।
म्यागनाइटमा सुरक्षाको लागि डुअर एयरब्याग, एबिएस, इबीडी, सिट बेल्ट रिमाइन्डर, एलइडी फ्रन्ड फल ल्याम्प, स्पिङ सेन्सिङ लकजस्ता फिचर छन्।
यसका साथै रेयर क्यामेरा विथ प्रोजेक्सन गाइड, हिल स्टार्ट असिस्ट, रिमोट किलेस इन्ट्री लगायतका फिचर पनि उपलब्ध छन्।
कम्पनीले नेपाली बजारमा यसको मूल्य २९ लाख ४९ हजारदेखि ४२ लाख ७९ हजार रूपैयाँसम्म कायम गरेको छ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।