एनआईसी एशियाको स्वामित्वमा रहेका .तीन कम्पनीको लिलामी शेयरमा आवेदन दिने भोलि अन्तिम दिन

३ बर्ष अगाडि

काठमाडौं-  एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका  तीन कम्पनीको संस्थापक लिलामी शेयरमा आवेदन गर्ने  भोलि (बुधबार) अन्तिम दिन  दिन रहेको छ । 

कम्पनीको  स्वामित्तवमा रहेका आरएमडिसी लघुवित्त वित्तीय संस्थाको ४ लाख ३६ हजार ३६१ कित्ता, महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको ६१ हजार २०० कित्ता र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ५ लाख ९८ हजार ५८९ कित्ता संस्थापक शेयरमा लिलामी गर्न लागिएको हो ।

इच्छुक लगानीकर्ताले आरएमडिसी लघुवित्तको न्यूनतम मूल्य प्रतिकित्ता रू। ५२३, महुली लघुवित्तको रू। ८१२ र मेरो माइक्रोफाइनान्स लघुवित्तको रू। ४६३  तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन गर्न सक्नेछन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया