बुधबार ओरालो लाग्यो सुनचाँदीको मुल्य, कतिमा हुदैंछ कारोबार ?

बुधबार, १२ फागुन २०७७, ११ : ०१

काठमाडौं- बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्य ओरालो लागेको छ ।
 

हिजो प्रतिहजार ९० हजार १०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोलामा ३०० रुपैंयाले ओरालो लागेर प्रतितोला ८९ हजार ८०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसायले जनाएको छ ।

तेजावी सुनको मुल्य आज तोलाको ८९ हजार ३०० रुपैंया रहेको छ ।

यस्तै, चाँदीको मुल्य पनि तोलामा १५ रुपैंयाले बढेर १३ सय ४५ रुपैंया रहेको महासघले जनाएको छ । 

बुधबार, १२ फागुन २०७७, ११ : ०१

प्रतिक्रिया