नेपाल उद्योग वाणिज्यको कार्यकारीणी सदस्यमा शौरभ

शुक्रबार, १४ फागुन २०७७, १६ : २७

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारीणी सदस्यमा शौरभ ज्योति नियुम्ति भएका छन् । 

सदस्य पदमा मनोनित भएपछि ज्योतिले महासंघको आजै भएको कार्यसमिति सदस्य बैंठकमा पद तथा गोपनियताको शपथ लिएका हुन्। ज्योति महासंघको ५४ औँ साधारणसभा तथा निर्वाचनमा उपाध्यक्ष पदमा रामचन्द्र संघईसँग झिनो मतले पराजित भएका थिए ।

शुक्रबार, १४ फागुन २०७७, १६ : २७

प्रतिक्रिया