करोडौँ रकम लिएर २ दाजुभाइ फरार

फागुन २१, २०७७ | आजको अर्थ
ajaako_artha

काठमाडौं - आइएमई र कपडा पसल सञ्चालन दाजुभाइले करोडौं रकम लिएर फरार भाएका छन् । उक्त दुई दाजुभाइले दर्जनौँ व्यक्तिको करोडौँ रकम लिएर फरार भएका हुन् । 

राजविराजको गजेन्द्र चोकमा आइएमई सञ्चालक दाजुभाइ सञ्जय सिन्धी र सुनील सिन्धी पसल र अफिस दुवै बन्द गरेर चार दिनदेखि फरार भएका छन् । 

उनीहरु फरार भए पति बिहीबार १६ जनाले प्रहरीमा उजुरी दिएका छन् । उजुरी आउने क्रम अझै जारी रहेको जिल्ला प्रहरी कार्यालय राजविराजले जनाएको छ । 

१६ जनाले सिन्धी दाजुभाइविरुद्ध झन्डै ७६ लाख रुपैयाँ लिएर भागेको आरोपमा उजुरी दिएका छन् ।  

उक्त उजुरीउपर छानबिन तथा फरार रहेका सिन्धी दाजुभाइको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८