झापामा गुडिरहेको मालवाहक ट्रकमा आगलागी

३ बर्ष अगाडि

झापामा गुडिरहेको मालवाहक ट्रकमा आगलागी भएको छ। झापाको  चाराआलीबाट भद्रपुरतर्फ आउँदै गरेको ना२ख ५८८१ नम्बरको मालवाहक ट्रकमा अचानक आगलागी भएको हो । 

प्रहरी कार्यालय झापाका अनुसार ट्रकको अघिल्लो भागमा विद्युत् चुहावट भई आगलागी भएपछि ट्रक चालक भागेर ज्यान बचाएका थिए भने ट्रक पूर्ण रुपमा  जलेको छ ।


दाउरा लोड गरिएको ट्रकमा आगो लागेपछि केहीबेर सडक अवरुद्ध बनेको थियो । 

३ बर्ष अगाडि

प्रतिक्रिया