झापामा गुडिरहेको मालवाहक ट्रकमा आगलागी

फागुन २१, २०७७ | आजको अर्थ
ajaako_artha

झापामा गुडिरहेको मालवाहक ट्रकमा आगलागी भएको छ। झापाको  चाराआलीबाट भद्रपुरतर्फ आउँदै गरेको ना२ख ५८८१ नम्बरको मालवाहक ट्रकमा अचानक आगलागी भएको हो । 

प्रहरी कार्यालय झापाका अनुसार ट्रकको अघिल्लो भागमा विद्युत् चुहावट भई आगलागी भएपछि ट्रक चालक भागेर ज्यान बचाएका थिए भने ट्रक पूर्ण रुपमा  जलेको छ ।


दाउरा लोड गरिएको ट्रकमा आगो लागेपछि केहीबेर सडक अवरुद्ध बनेको थियो । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८