महरा लिए यस्तो पोसाकमा  सपथ

६ बर्ष अगाडि

काठमाडौं– सभामुख कृष्णबहादुर महराले आइतबार पद तथा गोपनियताको शपथ लिएका छन् । 
भवन शीतल निवासमा आयोजित एक विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीबाट महराले पद तथा  गोपनियताको सपथ लिएका हुन् । 
महरा शनिबारको प्रतिनिधिसभा बैठकबाट निर्विरोध सभामुखमा निर्विरोध निर्वाचित भएका थिए । 
उनी सपथ लिन शीतल निवास पुग्दा दौरा सुरुवालमा देखिएका थिए । उनी यसअघि औपचारिक पदमा रहँदा पनि कोट पाइन्टमा देखिन्थे ।

६ बर्ष अगाडि

प्रतिक्रिया