सबैको लघुवित्तको सीइओमा केशव कुमार नियुक्त

२ बर्ष अगाडि

काठमाडौं, सबैको लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा केशव कुमार पौडेल नियुक्त भएका छन् । 

कम्पनीको वैशाख २४ गते बिहान बसेको संचालन समितिक बैठकले  पौडेललाई आगामी जेठ १ गतेबाट लागू हुने गरी थप ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्ति गर्ने निर्णय गरेको हो ।

२ बर्ष अगाडि

प्रतिक्रिया