के आयो प्रधानमन्त्री ओलीको कोरोना रिपोर्ट ?

२ बर्ष अगाडि

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

शनिवार आएको रिपोर्टमा प्रधानमन्त्री ओलीको रिपोर्ट नेगेटिभ आएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री ओली स्वकीय सचिव इन्द्र आचार्य र प्रेस सल्लाहकार सूर्य थापाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया