शेयर धितो मूल्यांकनको पुरानो व्यवस्थामा पुनरावलोकन,यस्तो छ नयाँ व्यवस्था

२ बर्ष अगाडि

काठमाडौं, नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा  गरेको छ।

राष्ट्र बैंकले शेयर धितो मूल्यांकनको पुरानो व्यवस्थामा पुनरावलोकन गर्दै केन्द्रिय बैंकले बैंक तथा वितीय संस्थाहरुले प्रवाह गर्ने कर्जा मध्ये शेयरको धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको सुरक्षण बापत शेयरको मूल्याङ्कन गर्दा पछिल्लो १८० दिनको अन्तिम मूल्यको औसत मूल्य वा प्रचलित बजार मूल्य मध्ये जुन कम हुन्छ सोको आधारमा गणना गर्ने व्यवस्था गरेको छ। यसअघि १२० दिनको औसत मूल्य अर्थात प्रचलित बजार मूल्य मध्ये जुन कम हुन्छ सोको आधारमा गणना गर्ने व्यवस्था रहेको थियो।

यसरी कायम मूल्यको बैंक तथा वित्तीय संस्थाले ७० प्रतिशतसम्म कर्जा प्रवाह गर्न सक्ने व्यवस्थालाई भने निरन्तरता दिइएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया