यस्तो छ आजको विनिमयदर

२ बर्ष अगाडि

काठमाडौं– आज नेपाल राष्ट्र बैंकले अमेरिकी मुद्रा ( डलर) को खरिद मूल्य रु.११६ रुपैयाँ ५८ पैसा तोकेको छ भने बिक्री मूल्य रु.११७ रुपैयाँ  १८ पैसा तोकेको छ । 

यस्तै युरोपियन युरोको खरिद मूल्य रु.१४२ रुपैयाँ ४४ पैसा र बिक्री मूल्य रु.१४३ रुपैयाँ १८ पैसा तोकेको छ ।

यसैगरी राष्ट्र बैंकले आज ( बुधबार) का लागी तोकेको विदेशी मुद्राको विनिमयदर यस्तो छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया