आज नबिल बैंकका यि शाखाहरु खुला रहने छन्

२ बर्ष अगाडि

काठमाडौं– बैंकले आज बागमती प्रदेशका उपत्यका सहित ५ स्थानका शाखा कार्यालय मात्र खोल्ने भएको छ ।

त्यस्तै प्रदेश १ मा ४ बटा मात्र शाखा खुला हुने बैंकले जनाएको छ ।

कोरोना को जोखिम बढेकाले बैंकहरूले सीमित शाखा बाट मात्र कारोबार गर्दै आएका छन् ।

आज ( बुधाबार) नबिल बैंकका खुला रहने शाखाहरु 

२ बर्ष अगाडि

प्रतिक्रिया