नेशनल हाइड्रोपावरको साधारण सभा स्थगित

२ बर्ष अगाडि

काठमाडौं, नेशनल हाइड्रोपावर कम्पनीको साधारण सभा स्थगित भएको छ ।

गत चैत २७ गते तोकिएको साधारण सभा स्थगित भएको साधारण सभा पुनः गर्नका लागि कोभिडको महामारीबाट मुलुकभर निषेधाज्ञा भएकाले अर्को निर्णय नभएसम्मको लागि स्थगित भएको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया