काठमाडौं– आज नेपाल राष्ट्र बैंकले तोकेको अमेरिकी मुद्रा ( डलर) को खरिद मूल्य रु. ११६ रुपैयाँ ७७ पैसा तोकेको छ भने बिक्री मूल्य रु.११७ रुपैयाँ ३७ पैसा तोकेको छ ।
यस्तै युरोपियन युरोको खरिद मूल्य रु.१४२ रुपैयाँ ५६ पैसा र बिक्री मूल्य रु.१४३ रुपैयाँ ३७ पैसा तोकेको छ ।
यसैगरी आज ( बिहिबार) का लागी राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यस्तो छ ।
प्रतिक्रिया