ओलीले बोलाए स्थायी कमिटी बैठक

आइतबार, १६ जेठ २०७८, १२ : ४५

काठमाडौं - नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी स्थायी कमिटी बैठक बोलाएका छन् । 

बैठक आज बेलुकी ५ बजे बस्ने स्र्रोेतले जानाएकोे छ । यसअघिको बैठकले १२ जना सांसदलाई स्पष्टीकरण सोधेको थियो । 

आजको बैठकमा उक्त कारबाहीबारे छलफल हुन सक्ने बताइएको छ ।

आइतबार, १६ जेठ २०७८, १२ : ४५

प्रतिक्रिया