मन्त्रिपरिषदको बैठक बस्दै

विहीबार, २० जेठ २०७८, १५ : ३०

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । आज साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए ।


आजको मन्त्रीपरिषदको बैठक नियमित बैठक हो । बैठकका एजेन्डाबारे जानकारी दिइएको छैन् ।

विहीबार, २० जेठ २०७८, १५ : ३०

प्रतिक्रिया