पेट्रोलियम पदार्थको मूल्य घट्यो

५ बर्ष अगाडि

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा पनि दुई रुपैयाँ घटाएको हो ।  नयाँ मूल्य सोमबार राती १२ बजेदेखि लागू हुनेछ । 

निगमका अनुसार ११४ रुपैयाँमा कारोबार भइरहेको पेट्रोलको मूल्य अब  ११२ रुपैयाँ कायमभएको भने १०१ मा कारोबार भइरहेको  डिजेल तथा मट्टितेल ९९ रुपैयाँ भएको छ । 

भारतीय आयल निगम (आइओसी)ले पठाएको नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलमा दूई, डिजेलमा दुई र मट्टितेलमा दुई रुपैयाँ घटाएको निगमले जनाएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया