डा खतिवडा कोष्टारिकाका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त

सोमबार, ०७ असार २०७८, १७ : ००

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका लागि नेपाली आवासीय राजदूत डा युवराज खतिवडालाई कोष्टारिकाका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त गरेकी छन । 

नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम आज सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 
 

सोमबार, ०७ असार २०७८, १७ : ००

प्रतिक्रिया