विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ अमेरिका लगायत अन्य देशको विनिमयदर !

बुधबार, १६ असार २०७८, ११ : ४२

आज बुधबार अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ४६ पैसा रहेको छ । बिक्रीदर ११९ रुपैयाँ ६ पैसा कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

त्यस्तै आज एक युरोपियन डलरको खरिद मूल्य १४१ रुपैयाँ १० पैसा  रहेको छ । साथै बिक्री मूल्य १४१ रुपैयाँ ८१ पैसा रहेको छ । 

यसैगरी आजका लागी राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यस्तो छ :

बुधबार, १६ असार २०७८, ११ : ४२

प्रतिक्रिया