काठमाडौं - स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको लिलामी सेयरमा परेको गोप्य शिलबन्दी बोलपत्र आज खोलिने भएको छ ।
संस्थाले नबिल बैंक लिमिटेडको स्वामित्वमा रहेको १ लाख ९० हजार ६५३ कित्ता संस्थापक सेयर असार ६ गतेदेखि १५ गतेसम्म लिलामीमा राखेको थियो ।
उक्त सेयरमा परेको बोलपत्रहरु बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडको कार्यालयमा बोलपत्र खोलिने कम्पनीले एक सुचना मार्फत जानकारी दिएको छ ।
प्रतिक्रिया