मेक्सिकोको गैरआवासीय राजदूतमा डा खतिवडा नियुक्त

आइतबार, २० असार २०७८, १८ : ३२

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका लागि नेपाली आवासीय राजदूत डा युवराज खतिवडालाई मेक्सिकोका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त गरेकी छन । 

नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले आज जनाएको छ । 
 

आइतबार, २० असार २०७८, १८ : ३२

प्रतिक्रिया