दोस्रोे घण्टा : २८०१.९८ को बिन्दुमा नेप्से, कारोबार रकम साढे १ अर्बमाथि

विहीबार, २४ असार २०७८, १३ : १२

काठमाडौं, कारोबारको अन्तिम दिन (बिहीबार) कारोबारको दोस्रोे घण्टामा नेप्से परिसूचक सामान्य अंकले हरियोमा कायम रहेको छ । 

परिसुचक १ बजेको अवधीमा ०.८४ अंकले बढेर २८०१.९८ को बिन्दुमा पुगेको छ । 

दुई घण्टाको अवधिमा कारोबारमा आएका २१६ ओटा कम्पनीको १८ हजार ३७२ पटकको कारोबारमा ३७ लाख ७४ हजार ३११ कित्ता शेयरको रू १ अर्ब ५२ करोड ३१ लाख बराबरको कारोबार भएको छ ।

आज २१६ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ९७ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ७६ शेयरमूल्य घटेको छ । ८ कम्पनीको मूल्य स्थीर रहेको छ ।
 

विहीबार, २४ असार २०७८, १३ : १२

प्रतिक्रिया