हिमालयन डिष्टीलरीको झन्डै ८ करोडको शेयर खरीदविक्री,कित्ता कति ?

विहीबार, २४ असार २०७८, १३ : २९

काठमाडौं, साताको अन्तिम दिन बिहस्वार बजार खुलेको करिब साढे २ घण्टामा हिमालयन डिष्टीलरीको झन्डै ८ करोडको शेयर खरीदविक्री भएको छ । 

यो अवधीसम्म कम्पनीको १४ हजार ५८० कित्ता शेयर  रु ७ करोड ९३ लाख ८२ हजार बराबरको शेयर खरीदविक्री भएको हो । । 

 कम्पनीको शेयरमूल्य ३८ रुपैंयाले बढेर प्रतिकित्ता रू. ५ हजार ५३४ मा पुगेको छ ।
 

विहीबार, २४ असार २०७८, १३ : २९

प्रतिक्रिया