बुढानिलकण्ठको गणेश चोकमा लक्ष्मी बैंकको नयाँ शाखा

विहीबार, २४ असार २०७८, १४ : ३९

काठमाडौं - बुढानिलकण्ठको वडा न.- ६ स्थित गणेश चोकमा लक्ष्मी बैंकको १३० औँ शाखा संचालनमा आएको छ ।

उक्त शाखा मार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ ।

यो सँगै लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १३० शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १५९ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६१ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

विहीबार, २४ असार २०७८, १४ : ३९

प्रतिक्रिया